Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउन सुगरसहित युवक पक्राउ


    सोमबार, असार २७ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • सिरहा। सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । 

    सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

    लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार