Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयल निगमले फेरि बढायो इन्धनको मूल्य, डिजेलमा प्रतिलिटर ९ र पेट्रोलमा २ रुपैयाँ बृद्धि


    मंगलबार, असार २१ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बृद्धि गरेको छ ।

     निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको छ ।

    एलपी ग्याँसको भने मूल्य भने बृद्धि गरिएको छैन । 

    यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ डिजेल र मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो र
    भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा मूल्यबृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

    बढेको मूल्यसूची

    NOC.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार