Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिपोर्टिङ जारी


    सोमबार, असार २० २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्दैछन् ।

    पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिपोर्टिङ भने सोमवाट सुरु हुने भएको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समीक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिपोर्टिङ जारी छ । 

    आइतवारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार