Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली कांग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना


    बिहिबार, असार १६ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चडेको गाडी आज बिहान  दुर्घटनामा परेको छ ।

    आज बिहान रामेछापमा गोगनेमा  उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो ।
    बोलेरो गाडी सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको र आफूहरु  सकुशल रहेको जानकारी सामाजिक सञ्जाल ट्वीटर मार्फत  दिएका छन् । यस्तो छ उनले लेखेको  ट्वीट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार