Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक लगानी कोषको बोनस सेयर घोषणा


    आइतबार, असार १२ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । 

    कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । 

    कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार