Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वसम्मतले पारित भयो महालक्ष्मी नगरपालिकाको बजेट


    शुक्रबार, असार १० २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर। ललितपुरको  महालक्ष्मी नगरपालिकाले  आर्थिक वर्ष २०७९/ ८० को बजेट सर्वसम्मतले पारित गरेको छ । नगर सभामा प्रस्तुत बजेट सर्वसम्मत पारित भएको हो । 

    यी हुन् बजेटका  मुख्य उद्देश्यहरुः
    1 संस्थागत सबलीकरण मार्फत  सुशासन प्रवर्धन  गर्नु
    2 पूर्वाधार बिकास  मार्फत बिकासका सम्भावनालाई फराकिलो पार्नु 
    3 दिगो बिकासका  सिदान्तहरु  अवलम्बन गदै लक्ष्यहरु हासिल गर्नु 
    4 प्रतिफलमूलक र  र उत्पादनमुलक कार्य मार्फत  सामाजिक समता कायम गर्नु
    5 आन्तरिक  श्रोतको अधिकतम प्रयोग  परिचालन  तथा ब्यबस्थापन  गर्नु 
    6 सहभागितामूलक  बिकास मार्फत   लाभग्राहीको अपनत्व अभिबृद्धि गदै बिकासलाई टिकाउ बनाउनु
    7 समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउनु
     यस्तो छ महालक्ष्मी नगरपालिकाको बजेटको पूर्ण बिबरण ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार