Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अबिरल बर्षापछि पहिरोः नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन


    शुक्रबार, असार १० २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गएराति देखि परेको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण त्यो राजमार्गमा एकतर्फी सवारी मात्र संचालन गरिएको छ । शुक्रबार बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलेका छन् । बर्षा रोकिएसँगै पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार