Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)


    मंगलबार, असार ७ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दैलेख । किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् ।

    असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् ।

    दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

    ropai 1.jpg
    ropai 3.jpg

     

    ropai 2.jpg

    6.jpg-22.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार