Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • मूल्यबृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरु)


    सोमबार, असार ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

    आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ । 

    सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

    तस्बिरहरु

    masal2.jpg

    masal 1.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार