Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ


    बिहिबार, असार २ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • रौतहट।सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक  भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

    पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार