Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध


    बिहिबार, जेष्ठ २६ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।अविरल वर्षाका कारण चितवनको मुग्लिन नारायणगढ सडकखण्डको २ स्थानमा पहिरो खसेपछि  हिजो (बुधबार) राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । 

    बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं- ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरोले राजमार्ग अवरुद्ध भएपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार