Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी


    शुक्रबार, जेष्ठ २० २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा। डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

    गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

    नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार