Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेट कार्यान्वयनमा मोहम्मदको शंका- कुनै समूह र व्यक्तिलाई पोस्न गरी ल्याइएको हो कि ?


    बिहिबार, जेष्ठ १९ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादीका मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । 

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन् । 

    साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उनको माग छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार