Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालकाे बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीलाई


    बिहिबार, जेष्ठ १९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीलाई दिएकाे छ ।

    विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । 

    प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार