Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्ण दृष्टिविहीनलाई क वर्गको परिचयपत्र दिइने


    आइतबार, जेष्ठ १५ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई क वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ । 

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी क वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार