Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापामा १५ वर्षीया किशोरी बलात्कृत


    बुधबार, जेष्ठ ११ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार