Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित


    आइतबार, जेष्ठ ८ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । 

    उनले २० हजार ८२१  मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गरे । 

    त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार