कैलाली । पुनः नेतृत्वमा आउन चाहेका अधिकांस पालिका प्रमुखले पुनः पराजय भोग्नु परे पनि सुदुरपश्चिम प्रदेशमा भने ६ जना पालिका प्रमुख पुनः बाजी मारेका छन ।
बाजुरा, बैतडी, अछामकासहित ६ जना पालिका प्रमुख पुनः बाजी मारेर थप पाँच बर्षे स्थानिय तहको नेतृत्वमा पुग्न सफल भएका हुन ।
बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही दोश्रो पटक निर्वाचित भएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
अछामको मंगलसेन नगरपालिकाको मेयरमा पदमबहादुर बोहरा पनि पुनः निर्वाचित हुन सफल भएका छन । २०७४ मा पनि मेयरमा निर्वाचित बोहरा दोश्रो कार्यकालका लागि निर्वाचित भएर १० बर्षे कार्यकाल सम्हाल्ने अवस्थामा पुगेका छन् ।
अछामका बोहोराले २०७४ सालको स्थानिय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुन सफल भएका हुन ।
यसैगरी, बैतडीमा ४ जना गाउँपालिका अध्यक्ष पुनः निर्वाचित भएका छन । यसरी निर्वाचित हुनेमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की रहेका छन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend