काठमाडौं।तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएपनि अहिले कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपालेले अग्रता लिएका छन्।
न्यौपालेले अहिले १२ मतले अग्रता लिएका छन्। हाल न्यौपालेले ७४६५ मत र जोशीले ७४५३ मत प्राप्त गरेका छन्।यो पालिका कांग्रेस नेता रामचन्द्र पौडेल र कांग्रेसबाट कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीको गृहनगर पनि हो।
स्वतन्त्र उम्मेदवार जोशी गोविन्दराजका छोरा हुन्।जोशीलाई नेकपा एमालेको समर्थन रहेको छ। स्थानीय तह निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले कुटपिट गरेर घाइते भएका जोशी अहिले उपचाररत छन्।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend