काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ।
अहिलेसम्मको मतपरिणाममा ३०५ पालिकामा प्रमुख र अध्यक्ष जिते नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने १८७ पालिकामा एमालेले जित हात पारेको छ।
२०७४ को स्थानीय तह चुनावमा एमाले देशभरिमा पहिलो दल बनेको थियो। यसपालि एमाले दोस्रोमा खुम्चिएको छ।
उपमेयर र उपाध्यक्ष भने एमालले २ बढी पालिकामा जितेको छ।
अहिलेसम्म ६६ पालिकामा मेयर जित्दा एमालेले १२१ पालिकाका अध्यक्षमा विजय हासिल गरेको छ।
एमालेले ८९ पालिकामा उपमेयरमा जितेको छ भने १२२ गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
अर्थात् एमालेले मेयर र अध्यक्षभन्दा २४ बढी पालिकामा उपमेयर र उपाध्यक्ष जितेको छ।
मतपरिणाम आउन बाँकी पालिकामध्ये एमाले १८ पालिकाको प्रमुखरअध्यक्षमा अगाडि छ भने उपमेयररउपाध्यक्षमा उसको अग्रता भएका पालिका २७ वटा छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend