Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते


    शुक्रबार, जेष्ठ ६ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन् । 

    जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    स्थानीय पर्ते वादीको तीन कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार