Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ ।  मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् ।

    गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

    उपमेयरमा पोखरेल ७ हजार ७४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार