कास्की । पोखरा महानगरपालिकामा नेकपा(एकीकृत समाजवादी)बाट मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै २ हजार १ सय ३ ले प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई उछिनेका छन् ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ४७४६६ मतगणना भएको छ । जसमा मेयरका उम्मेदवार आचार्यले १९६१५ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले १७५१२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई एमालेकी मन्जुदेवी गुरुङले पछि पारेकी छन् । रानाभाटले १९७७४ मत पाएकी छन् भने एमालेकी गुरुङले २०००२ मत ल्याएकी छन् । उपमेयरमा एमालेकी गुरुङले २ सय २८ मतले रानाभाटलाई पछि पारेकी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend