Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरको मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि


    बुधबार, जेष्ठ ४ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२ हजार २१२ मत पाएकी छन् ।

    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् । 

    उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार