Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले अवरोध सिर्जना गरेपछि पोखरा महानगरको मत गणना स्थगित


    बुधबार, जेष्ठ ४ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेपछि पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । 

    सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो ।

    विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार