Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी


    बुधबार, जेष्ठ ४ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

    कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । 

    त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार