Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भरतपुरमा रेनुको फराकिलो अग्रता, एमाले भन्दा १११९ मतले अगाडि 


    बुधबार, जेष्ठ ४ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार भएकी रेनु दाहालले एमालेका बिजय सुवेदीको भन्दा १११९ मत  बढी प्राप्त गरेकी छन् ।

    मंगलबार साँझदेखि मतान्तर फराकिलो बनाउँदै लगेकी दाहालले ९ हजार ११ मत   पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत पाएका छन् । 

    बुधबार बिहानसम्म भरतपुर महानगरको  २५ हजार ३५८ मत गणना भएको छ । 

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४ हजार ११२ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार