Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त


    मंगलबार, जेष्ठ ३ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । 

    भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।

    श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

    तस्बिर स्रोत : युनिभर्सिटी अफ कम्बोडिया प्रेस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार