Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा १९५८३ मत गन्दा रेनु दाहाल २ सयभन्दा धेरै मतले अगाडि


    मंगलबार, जेष्ठ ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन्। 

    अहिलेसम्म १९५८३ मत गनिसक्दा रेनुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६३९१ मत पाएका छन्।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन्।

    उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन्। 

    भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार