Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्ज महानगरमा राजेशमान सिंहलाई २,८२६ मतको अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का  राजेशमान सिंहले मत अन्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् ।

    १० हजार ४८१ मत गणना हुँदा सिंहले ५ हजार १३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । राप्रपाका गिरिश गिरीले १५३ मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार ३५९ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ५४९ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार