Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुरधाम उपमहानगरमा बागी उम्मेदवार दोब्बर मतान्तरले अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका मनोज साहले दोब्बरभन्दा बढीको मतान्तर बनाएका छन् ।

    साहले २ हजार ३३६ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साहले १ हजार ४९ मत र स्वतन्त्र उम्मेदवार बलराम महतोले ६६२ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार