कास्की । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । उनले एमालेका मेयरका उम्मेदवार कृष्ण थापालाई ३५७ बढी मत प्राप्त गरी मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पोखरा महानगरपालिकामा अहिलेसम्म ८६९३ मतगणना भएकोमा आचार्यले ३४६५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका कृष्ण थापाले ३१)०८ मत प्राप्त गरेका छन् ।
राप्रपाका शंकर खनालले ४६२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र गणेश पौडेलले २१२ मत पाएका छन् ।
उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले २५ मतले अग्रता लिएकी छन् । रानभाटले ३६ सय मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ३५७५ मत पाएकी छन् । राप्रपाकी रन्जना सेनले ४३२ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend