Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा करिब ५ हजार मत गन्दा रेनु दाहाललाई ८० मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले  अग्रता कायम राखेकी छन् ।

    आइतबार साढे २ बजे करिब ५ हजार मतपत्र गणना सक्दा मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् भने  विजय सुवेदीले १६४७ मतले पछ्याएका छन्

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएका छन् । 

    यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार