Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौँ महानगर अपडेटः साह र स्थापितबीच ९०८ मत अन्तर


    आइतबार, जेष्ठ १ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै गरेका छन्।‍

    पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ७२ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले एक हजार १ सय ६४ मत पाएका छन्।

    गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ६ मत पाएकी छन्।

    साह र स्थापितबीच ९०८ मतको फरक छ भने स्थापित र सिंहबीच १५८ मतको फरक छ।

    जेठ १, २०७९ मा प्रकाशित
    द्दछ
    क्जबचभक
    ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार