Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन शाह ६७४ मतान्तरले अगाडि, पछ्याउँदै स्थापित


    आइतबार, जेष्ठ १ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह को अग्रता कायमै छ ।

    पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

    गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

    त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार