Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी


    शनिबार, बैशाख ३१ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न् ।

    उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    २०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार