Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी


    शनिबार, बैशाख ३१ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार