Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिकः एमालेको ४, कांग्रेसको २


    शनिबार, बैशाख ३१ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ  । अहिलेसम्म आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुईरदुई ठाउँमा जित हासिल गरेका छन् । 

    एमालेः
    मनाङको मनाङ डिस्याङ गाउँपालिका
    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
    मनाङको चामे गाउँपालिका
    डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

    नेपाली कांग्रेसः
    मुस्ताङको घरपझोङ गाउँपालिका
    मनाङको नार्पाभूमि गाउँपालिका

    एकीकृत समाजवादीः
    डोल्पाको काइके गाउँपालिका (निर्विरोध)    
    डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार