Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरको सर्वदलीय बैठक सम्पन्न, मतगणना सुरु हुँदै


    शनिबार, बैशाख ३१ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार