Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि


    शनिबार, बैशाख ३१ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ ।

    कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

    गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन्  भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार