Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्कीको रुपा र माछापुच्छ्रेमा गणना सुरु, तीन पालिकाको तयारी हुँदै


    शनिबार, बैशाख ३१ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ । पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ । केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार