Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर


    शुक्रबार, बैशाख ३० २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो ।

    झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार