Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखा केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प


    बिहिबार, बैशाख २२ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।  बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार