Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा उच्च अदालतको आदेश- पल शाहका दुवै निवेदन एकसाथ पेश गर्नु


    बिहिबार, बैशाख १५ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा उच्च अदालतले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गराएका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

    अदालतले तनहुँ र नवलपुर अदालतबाट भएकाे आदेशविरुद्ध शाहले दर्ता गराएका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको हाे ।

    आफूलाई थुनामा राख्ने भनी जिल्ला अदालत तनहुँ र नवलपुरबाट गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार