Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने


    बिहिबार, बैशाख १५ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेकाे हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार