काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएकी छन् ।
आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रमबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, निःशुल्क खानेपानी, ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दालाई प्राथमिकता दिँदै आएकी छन् ।
पाँचदलीय सत्ता गठबन्धनबाट काठमाडौंको मेयरमा साझा उम्मेदवार बनेकी सिंहले यसपालि नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग प्रतिस्पर्धा गर्दै छिन् ।
साथै, काठमाडौंमा अन्य दल र स्वतन्त्रबाट पनि मेयरमा उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदैछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend