Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरको मेयरमा कांग्रेसको उम्मेदवार नागेश कोइराला


    सोमबार, बैशाख १२ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।  नागेश डा. शेखर कोइराला निकट हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार