Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्यासलमा सर्‍यो नेकपा एमाले पार्टी कार्यालय


    शुक्रबार, बैशाख ९ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ ।

    एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

    कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । 

    प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार