Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको सचिवालयले भन्यो : पालिका भागबण्डाको प्रस्ताव आएको छैन


    सोमबार, बैशाख ५ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले महानगर र उपमहानगरमा भागबण्डाका लागि कुनै प्रस्ताव नआएको प्रष्टाएको छ ।

    अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगर÷उपमहानगरको भागबण्डाका लागि प्रस्ताव आएको भनि प्रसारित समाचारमा सत्यता नभएको बताएका छन् ।

    बिहान बसेको बैठकले महानगर र उपमहानगरको भागवण्डा टुंगो लगाउन नसकेपछि सत्ता गठबन्धनको बैठक पुन बस्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार