Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले विरोध गरेपछि कास्कीमा सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन


    सोमबार, बैशाख ५ २०७९
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

    पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आजको बैठक निष्कर्षविहहीन सकिएकाे हाे ।

    जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आज बबिहानकाे बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।

    सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार